नियम ४५
कर फिर्ता सम्बन्धी व्यवस्था
(१) ऐनको दफा २४ को उपदफा (३)र
(४), दफा २५, दफा २५ग१. वा दफा २५गर२. को
प्रयोजनको लागि कर फिर्ता दिँदा कर अधिकृतले
करदाताबाट फिर्ताको लागि पेश गरिएको प्रमाण तथा
कागजातको तुरून्त छानबिन गरी दर्ता भएको मितिले
दफा २४ को उपदफा (३), दफा २५ग१. र दफा
२५गर२. को हकमा साठी दिनभित्र र दफा २४ को
उपदफा (४) तथा दफा २५ को हकमा तीस दिनभित्र
फिर्ता दिनु पर्नेछ।
(२) ऐनकोदफा २४ को उपदफा (३), दफा २५, दफा २५ग१. वा दफा २५ग२. बमोजिमप्राप्त हुन आएको प्रमाण तथा कांगजातहरु पुनः छानबिन गर्नु पर्ने आवश्यकता भए सो अविलम्ब गरी पन्ध्र दिनभित्र फिर्ता दिनु पर्नेछ । फिर्ता दिंदा बीस हजार रुपैयाँभन्दा बढी भएमा निजको बैङ्क खातामा नै जम्मा हुने गरी भुक्तानी गर्नु पर्नेछ ।
(२क) रनको दफा २५ को उपदफा (१) को खण्ड (क) र् (क१) बमोजिमका कूटनीतिक नियोग तथा कूटनीतिज्ञले कर फिर्ता प्रयोजनका लागि विभाग्रमा- सूचीकृत भएका फर्म तथा कम्पनी (रिफण्ड सप) बाट खरिद गरिएको वस्तु तथा सेवामा तिरैंको कर विभागले तोकेको प्रक्रिया बमोजिम तीन दिनभित्र फिर्ता गरिनेछ ।
(३) ऐनको दफा २५ को उपदफा (१) को प्रयोजनको लागि दर्ता नभएको व्यक्तिले कर् फिर्ता माग गर्दा सोही उपदफाको खण्ड (क) र (क१) को प्रयोजनको लागि अनुसूची-१७, खण्ड (क२) को प्रयोजनको लागि अनुसूची- १७क., खण्ड (ख) र (ग) को प्रयोजनका लागि अनुसूची-१८ र ऐनको दफा २५गर२. को प्रयोजनको लागि अनुसूची- १दक. को ढाँचामा बिभागमा निवेदन दिन सक्नेछ।
(४) ऐनको दफा २५ को उपदफा (१) को खण्ड (क), (क१) र (कर) बमोजिमको कर फिर्ता विद्युतीय माध्यमबाट स्वचालित रूपमा गरिनेछ। यस सम्बन्धी कार्यविधि विभागले निर्धारण गरे बमोजिम हुनेछ।